




हामी २०२5 (१० औं वार्षिक) स्टीव पुरस्कार महान नियोक्ताहरु, मानव संसाधन उपलब्धिहरु, टीमहरु, र पेशेवरहरु, र नयाँ उत्पादनहरु र सेवाहरु, र आपूर्तिकर्ताहरु जो महान कार्यस्थलहरु बनाउन र संचालन मा सहयोग को लागी विश्व सम्मान को लागी आमन्त्रित गर्दछौं। गर
यदि तपाईं यो एण्ट्रि किट प्राप्त गर्न चाहनु हुन्छ, जसमा तपाईंको नोमिनेशनहरु कसरी तयार गर्ने र पेश गर्ने भन्ने विषयमा सम्पूर्ण निर्देशनहरु छन, तपाईंको इमेल यहाँ पठाउनुहोस् र हामी तपाईंलाई यो इमेलमा पठाइदिने छौं। हामी संग अति कडा गोपनियताको नीति रहेको छ र तपाईंको इमेल ठेगाना अरु कसैलाई दिईनेछैन, चाहे कुनै कारण किन नहोस्।
यस वेबसाइट भित्र यो मात्रै एउटा त्यस्तो पेज हो जहाँ तपाईंले यस भाषामा देख्नु हुनेछ । अरु सबै पेजहरु अंग्रेजीमा छन्, ठिक जस्तो एण्ट्रि किटमा रहेको छ । यसको कारण हामी नोमिनेशनहरु अंग्रेजीमा बुझाएको चाहन्छौं, ताकि निर्णायक प्रक्रियामा विश्वव्यापी रुपमा बिजेनेस व्यवसायीहरु सहभागी हुन सकुन । निम्न लिखित बुँदाहरु अवार्डहरु, पेश गर्नको निम्ति योग्यताहरु, र सहभागिताको फाइदाहरुको एउटा संछिप्त रुपरेखा हो। तपाईंको संस्थाले अवार्ड्सको निम्ति नोमिनेशन पेश गर्नेछ भनि यदि तपाईं निर्णय गर्नुहुन्छ भने, याद गर्नुहोस कि तपाईंको नोमिनेशन अंग्रेजीमा नै तयार गरिनु पर्छ।
महान रोजगारदाताको निम्ति निम्ति द स्टिभ अवार्ड्स एउतै त्यस्तो ग्लोबल अवार्ड कार्यक्रम हो जसले मानव श्रोत विज्ञहरु र विश्वको उत्कृष्ट रोजगारदाताको पहिचान गर्दछ। द स्टिभ अवार्ड संस्था, जसले यो अवार्डहरु प्रदान गर्छ, यो युनाइटेड स्टेट्समा अवस्थित छ । तिनीहरु विभिन्न आठ स्टिभ अवार्ड प्रतियोगिताका आयोजकहरु हुन्, जसको विषयमा तपाईंले यसमा थाहा गर्न सक्नु हुन्छ www.StevieAwards.com द स्टिभ अवार्ड ट्रफी संसारको सबै भन्दा धेरै चाहना गरिएको पुरस्कार बनेको छ ।
2024 मा, महान रोजगारदाताहरूको लागि स्टिभ अवार्ड्स २8 भन्दा बढी राष्ट्रका संगठनहरू र व्यक्तिहरूलाई सम्मानित गरियो। 2024 संस्करणमा विजेताहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।
महान रोजगारदाताको निम्ति स्टिभ अवार्ड्समा छान्नको लागी छ प्रकारको अवार्ड विधाहरु छन । यदि तपाईं सहभागी हुन चाहनु हुन्छ भने, तपाईंको संस्थाले जे कुरामा पहिचान प्राप्त गर्न खोजेको होत्यसै संग मेल खाने विधालाई चुन्नु पर्नेछ, र ति विधाको निम्ति दिईएको निर्देशन बमोजिम तपाईंको नोमिनेशनहरु तयार गर्नु पर्नेछ । उपलब्ध भएका विधाका प्रकारहरु निम्न रहेका छन:
यी विधाहरुका सुची र विवरणहरु एण्ट्रि किटमा दर्शाइएका छन ।
सबै विधाहरुमा तपाईं संग प्रश्नहरुको निम्ति लिखित जवाफ दिन सक्ने, वा प्रश्नहरुको जवाफ दिने पाँच (५) मिनट लामो एउटा भिडियो उपलब्ध गराउने विकल्प छ।
द स्टिभ अवार्ड्सको विभिन्न देशहरुमा प्रतिनिधिहरु छन। यी प्रतिनिधिहरुले सूचनाहरु वितरण गर्नेछन र यस अवार्ड्समा सहभागी हुनको लागी देशका संस्थाहरुलाई सहायता गर्नेछन। तपाईंको देशमा कुनै प्रतिनिधिहरु छन कि छैन भनि थाह गर्न यहाँ क्लिक गर्नुहोस्।
निम्न ठेगानामा तपाईंले आयोजकहरुलाई सम्पर्क गर्नसक्नु हुन्छ:
The Stevie Awards
10560 Main Street, Suite 519
Fairfax, Virginia 22030, USA
फोन: +1 703-547-8389
फ्याक्स: +1 703-991-2397
इमेल: he।p@stevieawards.com
Share